जंगली हात्तीबाट बाली मात्र हैन ज्यान जोगाउन मुस्किल

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल–भारत सीमा नजिकै पर्छ । उनको भारतीय सीमामा जोडिएको १ बिघा जमिन छ । उक्त जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जंगली हात्तीका कारण महावीर खेतको पूरै उब्जाउ कहिल्यै भित्र्याउन पाउदैनन् । पारी भारततर्फ नङरा जंगल छ । उक्त जंगलबाट आउने जङ्गली…