तरकारीको भाउ ८ रुपैयाँ देखि १२ सय रुपैयाँ प्रतिकेजी सम्म, कुनको कति ?

काठमाडौं । कालिमाटी तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज सानो गोलभेडा (लोकल) १० रुपैयाँ प्रतिकेजी, स्कूस १० रुपैयाँ प्रतिकेजी, सेतो मूला (लोकल) ८ रुपैयाँ प्रतिकेजी, रातो आलु (भारतीय) २८ रुपैयाँ केजी र सेतो आलु २६ रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, सुकेको प्याज (भारतीय)…