काठमाडौं । रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा ‘दशैं तिहार उमङ्ग स् उपहारले सबै दङ्ग’ योजना ल्याएको छ । यही असोज २८ देखि कार्तिक २९ सम्म लागु हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमीजीटी २ प्रो जित्ने मौका प्राप्त गर्न सक्नछन् । रियलमी नेपालका…