५ दिनपछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ । ४ दिनसम्म स्थिर रहेको सुनको भाउ उकालो लागेको हो । सोमबार १ लाख ११ हजार १सय रुपैयाँ कायम भएको सुन आज तोलामा ६ सयले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन…