आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार पनि सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ५ सयले बढेको हो । हिजो १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख १० हजार…