बिएमडब्लु अब गाडी मात्र हाेइन, हाेम अप्लायन्स पनि

काठमाडौँ। केएल दुगड समूहअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम अप्लायन्सेस ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बिएमडब्लुसँग सहकार्य गर्दै आफ्ना होम हप्लायन्स सिरिजअन्तर्गत बिएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको छ। विश्वविख्यात कार निर्माता बिएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्स विश्वबजारमा लोकप्रिय भइसकेका छन्। यो सहकार्यपछि अब स्काईवर्थका…