माल्दिभ्सका पर्यटनमन्त्रीले उद्घाटन गरे पोखराकाे फोटो प्रदर्शनी [फाेटाे फिचर]

पोखरा । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)को 'साहसिक पर्यटन' फोटो प्रदर्शनी सुरु भएको छ। पोखरा ग्रान्डी होटलमा सुरु प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले रिबन काटेर उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले प्रदर्शनीमा फोटो पत्रकारहरूले खिचेका उत्कृष्ट फोटोहरू देखेर निक्कै…