किन्ने हाेइन त इन्भेस्टमेन्ट मेगाकाे ३ लाख ७१ हजार कित्ता संस्थापक सेयर ?

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबारदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग…