मन्त्रालयले शिवशिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषित गर्यो

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी २ सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य,…