नेपाल बैंकको व्यवस्थापनमा पहिलो पटक महिलाको नेतृत्व

काठमाडौं । नेपाल बैंकको कायम-मुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त (भट्ट) नियुक्त भएकी छिन् । बैंकको गत असोज १४ गते आइतबार बसेको संचालक समितिको बैठकले उनलाई असोज १५ गते सोमबार देखि लागु हुने गरि कायम–मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल बैंकको व्यवस्थापन अब पहिलो पटक महिलाको नेतृत्वमा हुने भएको छ…