काठमाडौं। दोस्रो बजारमा नयाँ ब्रोकरहरु थपिएसँगै हाल ६७ वटा ब्रोकरमार्फत सेयर कारोबार हुँदै आएको छ । नयाँ थपिएपछि पुराना ब्रोकर कम्पनीहरुले पनि थप प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । तसर्थ, ब्रोकर कम्पनीहरुले नयाँ नयाँ योजना ल्याएर लगानीकर्तालाई आकर्षण गर्नुपर्ने एक किसिमको बाध्यता नै सिर्जना भएको छ । ब्रोकरहरु प्रतिस्पर्धी हुँदा लगानीकर्तालाई भने फाइदै हुने देखिन्छ ।…