काठमाडौँ । साताको सुरुवाती दिन आइतबार नेप्से परिसूचक २२.७५ अंकले बढेकाे छ। याेसँगै नेप्से परिसूचक २ हजार २६.८१ अंकमा उक्लिएको छ। अघिल्लो साताको पाँचै कारोबार दिन नेप्से सूचक ऋणात्मक हुँदै २००४ अंकमा झरेको थियो । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५…