मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँड

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको एक लाख चालिस हजार कित्ता साधारण शेयर बाँडफाँड भएको छ । जारी पुँजी सत्तरी करोड रुपैयाँ मध्ये २० प्रतिशत अर्थात १४ करोड रुपैयाँ रकम बराबरको १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टाएकोमा उक्त शेयर मध्येको १० प्रतिशत अर्थात एक लाख चालिस…