शेयर बजारमा हरियाली, आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं। बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएसँगै उपसूचकहरुमा उछाल आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजारको कारोबार भएको छ । नेप्सेमा…