हकप्रद सेयर निष्कासन गर्दै खानीखोला हाइड्रो

काठमाडौं। खानीखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद निष्कासनका लागि कम्पनीले सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको हो। सीईओ भरत लामिछाने थापा र क्यापिटलका सीईओ सबिरबादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्। कम्पनीले हाल २ आयोजना संचालन गरिरहेको छ। ४.३६ मेगावाट टुगुंन–ठोस्ने र २ मेगावाटको खानी खोला जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालिसकेका छन्। हाल कम्पनीको चुक्ता पुँजी…