मीड सोलु हाइड्रोको आइपिओ बाँडफाँड कहिले ?

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आइपिओ असोज १० गते बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले असोज १० गते बुधवारका दिन साँझ ५ बजे बिजुली बजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँड गर्न लागेको जानकारी दिएको छ । कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला…