काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले हकप्रद शेयर निष्कासन गरेको छ । बिहीबार जारी गरिएको सूचना अनुसार भदौ १८ गतेदेखि असोज ७ गतेसम्म शेयरधनीले आवेदन पेश गर्न सकिने आयोजनाले जनाएको छ । हकप्रद शेयर डिम्याटको माध्यमबाट मेरो शेयरबाट तथा आयोजनाले तोकेको बैंकबाट आवेदन पेश गर्न सकिनेछ । १ः१ का दरले शेयर…