अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज सोमबार (साउन २२ गते) अन्तिम दिन हो । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो । जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता…