काठमाडौ। आईएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ३५ करोड ७६ लाख ३६ हजार ९६७ रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार मंगलबार बिहान १०ः२७ बजेसम्म १८ हजार ५६० जनाले १५ लाख ९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.२५ गुणा बढी आवेदन हो । आइएमई…