आइपिओमा क्रेज : खुलेकाे दाेस्राे दिन नै ६० प्रतिशतभन्दा बढी आवेदन

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आइपिओमा ७२ लाख ७० हजार ११० कित्ताका लागि आवेदन परेको छ । दोस्रो दिन अर्थात बुधबार (साउन २४ गते) बिहानसम्ममा ५ लाख ९३ हजार ९०६ जना सर्वसाधारण आवेदकले १ अर्ब ८६ करोड ८४ लाख १८ हजार २७० रुपैयाँकाे सेयरका लागि आवेदन दिएको सिडिएस एन्ड क्लियरिङले जनाएको छ । सर्वसाधारण…