फिल्म पर्यटन : छैन असम्भव

काठमाडाैँ । कुनै समय नेपाली फिल्ममा पोखराको लोकेसन अनिवार्यजस्तै थियो । त्यहाँको ताल तलैया, हिमालय शृंखला, प्राकृतिक सुन्दरता फिल्मका लागि प्रमुख आकर्षण थिए । तर, अहिले अवस्था फेरिएको छ । अहिले अधिकांश फिल्मकर्मीको ध्यान पोखरा कम, मनाङ, मुस्ताङ, डोल्पा, रारा ताललगायत लोकेसनमा बढी पर्न थालेको छ । अझ विदेशबाट छायांकनका लागि आउने फिल्म टोलीका लागि…