नजरअन्दाजमा मनोरञ्जनको ‘अर्थ पाटो’

फिल्म झट्ट हेर्दा मनोरञ्जनको माध्यम हो । तर, कालान्तरमा हेर्दा यो अर्थतन्त्र र रोजगारीको प्रमुख स्रोत पनि हो । यसमा गरिने लगानी, जोडिने जनशक्ति सबै आर्थिक गतिविधिमा पर्छन् । लाखौँदेखि करोडौँ लगानीमा फिल्म निर्माण भइरहँदा फिल्म क्षेत्रमा सयौँले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने अप्रत्यक्षको संख्या उत्तिकै छ । २०२१ सालमा रिलिज नेपालको पहिलो फिल्म ‘आमा’…