युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौ । युनाइटेड अजोड इन्स्योरेन्सको आइतबार बसेको ३०औँ वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश स्वीकृत गरिएको हो । त्यस्तै उक्त सभाबाट सञ्चालक समितको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७९/८० को साविक अजोड…