काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिंग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले मोरङ र झापा जिल्लाका विभिन्न स्थानमा साविक सनराइज बैंकको स्वामित्वमा रहेका गैरबैंकिंग सम्पत्ति घर तथा जग्गा बिक्री गर्ने भएको हो । मोरङको मधुमल्ला ९ स्थित कित्ता नम्बर २१६६ र ५५१ को क्रमशः ०–३–४–० र ०–१–०–० क्षेत्रफल भएको जग्गा, वडा…