स्याङ्जा । नेपाल सरकारका कानु, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुक बनाउन सबैदल एकै ठाउमा उभिनुपर्ने बताएका छन् । स्याङ्जाको वालिङमा राष्ट्रिय बाणिज्य बैंकको २८२ औं शाखाको समुदघाटन् गर्दै कानुन मन्त्री गुरुङले विरोध गरेर भन्दा पनि सबै मिलेर अगाडी बढ्न सकेमा मुलुकको विकास हुने बताएका हुन् । विरोध मात्रै गरेर मुलुकको विकास नहुने…