काठमाडौं । चिरख्वा खोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको ४० लाख कित्ता आईपीओ सूचीकृत गरेको हो। कम्पनीको शेयर कारोबारको लागि नेप्सेले सिकेएचएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि १०० रुपैयाँ १ पैसादेखि ३०० रुपैयाँ ३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। बिहीबार यही रेञ्जमा आधारित रहेर कम्पनीको…