एक कम्पनीको आइपिओ बाँडफाँड

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ आइतबार बिहान बाँडफाँट गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपिओ मा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ५६ जना आवेदकले कम्पनीको आइपिओ पाएका छन् । लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन् ।…