विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपिओ निष्कासन गर्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आईपिओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका हुन् । उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ८१ अर्ब रहेकोमा…