हाथवे इन्भेस्टमेन्टको आइपिओ बाँडफाँट, १२ हजार जनाको हात खाली

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी हाथवे इन्भेस्टमेन्ट नेपालको आईपिओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लो आइएमई क्यापिटल काठमाडौंको नक्सालस्थित कार्यालयमा हाथवे इन्भेस्टमेन्टको आईपिओ बाँडफाँड गरिएको हो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब १७ करोडमध्ये १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रकम बराबरको प्रतिकित्ता अंकित मूल्य…