हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर बिक्रीमा

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन २२ गते (आज) बाट पौने १६ लाख बढी कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो। त्यतिबेला कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका…