काठमाडौ। तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। हकप्रद जारी गर्न कम्पनीको साधारणसभाबाट पारित भएपश्चात नियमनकारी निकायहरुको स्वीकृति लिई प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ। हकप्रद…