काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बिहान ११ बजे बस्दैछ । कम्पनीले सेयरधनीहरुको लागि लाभांश वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । कम्पनीले सभामा ६ जनामा निर्वाचन पनि गर्ने जनाएको हो । जसअनुसार सञ्चालक…