भागिरथ माविलाई कृषि उपकरण हस्तान्तरण

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरको एक मात्र बाली बिज्ञान अध्ययन हुने विद्यालय भागीरथ माविलाई कृषि उपकरण वितरण गरेको छ। नगरले आज विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हाते ट्याक्टर लगायतका कृषि उपकरणहरु हस्तान्तरण गरेको हो। र्‍यापर १ थान, वाइडर १ थान, एजस्टेवल बेड फर्मर १ थान, केज व्ल १ थान, डिप टिलिङ ब्लेड पुडिङ…