हकप्रद सेयर जारी गर्दै ११ वटा कम्पनी

काठमाडौं । नेपाल धितोपत्र (सेबोन) मा ११ वटा कम्पनीले हकप्रद सेयर जारी गर्नेको लागि आवेदन दिएका छन् । ११ वटा कम्पनीको मध्ये १० वटा कम्पनीको जलविद्युत कम्पनी रहेको छ । अधिकांश जलविद्युत कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर जारी गर्न लागेका हुन । हकप्रद सेयर जारी गर्ने कम्पनीहरुमा छ्याङ्दी हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी…