काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले उत्कृष्ट डिलरहरूलाई पुरस्कृत गरेको छ । ‘भविष्यलाई सँगै नेतृत्व गरौं’ भन्ने नाराका साथ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा सम्पन्न डिलर मिट २०२४ मा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत गरिएको हो । उक्त समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूको सहभागिता थियो । कार्यक्रममा ‘नेपाली उर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ’ भन्ने विषयमा…