हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत लाभांश दिने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ। सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ। कम्पनीले पुस २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ। पुस १२…