काठमाडौँ । बुधवार सेयर बजार परिसूचक नेप्से २० अंकमाथिले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक यस दिन २०.६७ अंकले बढेर १८ सय ५०.३३ अंकमा उक्लिएको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१५ अंकले बढ्दै ३५४.२१ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । म्युचुअल फन्ड बाहेक आज सबै…