काठमाडौँ । मल्टिपर्पस फाइनान्स कम्पनीले भदौ १० गतेदेखि ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । साे कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयरको लागि कम्पनीले…