काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार भने सुन २ लाख ५८ हजार रुपैयाँमा कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ…