काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको छ । चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ ।…