मनकामना केबलकार आजदेखि सञ्चालनमा

मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । दसैँकाे नवमी, दशमी र एकादशीमा बन्द गरिएको केबलकार बिहीबारदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १०…