काठमाडौं । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले काठमाडौँको कपनमा नयाँ प्रविधिसहितको सर्भिस सेन्टर उद्घाटन गरेको छ। मंगलबारबाट पूर्ण रूपमा सञ्चालन गर्नेगरी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। टाटाले प्यासेन्जर भेहिकलको बजार हिस्सा बढ्दै जाँदा नयाँ सर्भिस सेन्टर थप्दै गएको छ। सिप्रदीका सर्भिस हेड कुमार भण्डारीले मंगलबारबाट सर्भिस सेन्टर सञ्चालनमा आउने बताए। उनले विद्युतीय गाडीलाई प्राथमिकता…