काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बरुण हाइड्रोपावर कम्पनी २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कम्पनीबाट सञ्चालित विद्युत् आयोजनाको उत्पादन बन्द भएपछि नोक्सानीमा गएको हो । असारको पहिलो साता आएको बाढीका कारण हेवाखोला आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन ठप्प छ । जसले गर्दा कम्पनी अहिले नोक्सानीमा पुगेको हो । गत…