लक्ष्मी सनराइज बैंकको ‘दसैं आयो’ योजना, हरेक कारोबारमा क्यासब्याक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले दसैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको कम्पनीले बताएको छ। असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक…