७ सयले घट्यो सुनको मूल्य, १५ दिनभित्र ४ हजारले बढ्ने प्रक्षेपण

काठमाडौं । आज (सोमबार) सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ । सुनचाँदी व्यावसायी महासंघले जनाएअनुसार आज छापावाल सुन तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँ प्रतितोलामा काराेबार भइरहेको छ । हिजो सुनकाे मूल्य तोलाको १ लाख १३ हजार रुपैयाँ थियो। आज सुनको मूल्य घटेको भए पनि अबको १५ दिनमा तोलामा करिब ४…