काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको छ । कम्पनीकाअनुसार यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो । खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा सोमबार बिहानदेखि काठमाडौं भित्रिन थाल्ने कम्पनीले बतायो । सोमबार दिउँसोदेखि बिक्री थाल्ने र खसी, बोका…