काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ह्वात्तै बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १ हजारले बढेको हो । हिजो १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख…