काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार गरेको ‘बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका’ अन्तरक्रियामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको समेत…