काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ १ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख ७ हजार…