राज्यले बाेकायाे एक नेपालीकाे थाप्लाेमा ७९ हजार २०१ रुपैयाँ ऋण

काठमाडाैँ । नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो। ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक…