दसैंमा एलजिका सामान किन्दा ‘भ्याकुम फ्लास्क’ सित्तैमा

काठमाडौं । नेपालमा एलजिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले यसपालिको दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । दसैं र तिहारलाई लक्षित गर्दै “दसैं तिहारमा, उपहार साथमा” भन्ने नारासहित अफर ल्याइएको हो। जसअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन…